Posted by: perfectionist July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
हैन, आफ्नै नाम बाट आए हुन्न र भन्या, किन मुकुन्डो लाएर आउन पर्नी? मुकुन्डो लाएर खै के रमाइलो हुन्छ र खै?

अनी केली कस्को मुकुन्डो रे ल भन्दिनु पर्‍यो हर्के, ठुल्दाइ, रिट्ठे यो लहरेलाई
Read Full Discussion Thread for this article