Posted by: ritthe July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

हन के भन्छन यि भुराहरु !


तिमार्को थुतुनो मा निगाले को चिर्पट ले बेस्कन बजार्न नपुग्या ! मान्छे नभा' बेला कुरो पो काट्दा रछन ए असत्तीहरु !


ब्यान देखी कल्लाई सरापु कलाई सरापु भईर्थ्यो ! हर्के नि देखिन आज ! लु अब काम को कुरो गरुम !


पुरे, अन्मार किताब म खासै तेती चलाऊदिन ! कैले काही आक्कल झुक्कल खोल्छु अनी यसो चिन्या चिन्या मान्छे को फोटो सोटो हेर्यो तेत्ती हो ! खासै कमेन्ट नि लेख्न मन लाग्दइन ! ह्या भने जस्तो भएर अल्छि लाग्छ ! अब तिमार्को पो बेला छ ! लु गरी खाओ !


बौचा, त्यो हात्ती को फोटो अब मैले नमेटाइ भएन ! यि पुरे ल लरे मिलेर खुब कुरा काट्या रइछौ ! तिमार्लाई पख !

Read Full Discussion Thread for this article