Posted by: perfectionist July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
मेरा नि बुध्बार मीतिङ छ अनी त्यही बेला थाहा हुन्छ के के गर्न पर्छ भनेर, ऐले चाँही दोक पढ् भनेर छोड्या छ, अल्छि लाग्छ एस्तो पढ्न त।

त्यो रिट्ठे काजीको फोटोको कुरो त छोडुम न, भित्ता मै गएर लेख्द्या थें नि, बाल दिन्न केटो त! सुस्ते पनि महा-सुस्ते रेछ नि, हर्केया गाम्को फोटो हेरुम्ला भनेको, काँ हाल्नु केटोले, कुन जमानाको मात्र रेछ, लौ भो, त्याँको फोटो त अर्को साल हाल्नी होला।

अनी ऐले कस्को थुतुनोमा के झोस्दिउम्ला भन्दै आउन्छ बज्ये!
Read Full Discussion Thread for this article