Posted by: serial July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

मेरो पनि खासै काम छैन आज - टेस्टिङ शुरु भा छ आज देखी - त्यही भएर आज खाली छ


बुधवार मिटिङ छ - त्यसइ बेला थाहा हुन्छ कतिको काम हुन्छ भनेर


यो मूला रिट्ठे त्यस्तै छ - अहिले कमेन्ट गर्‍यो भने मैनौ पछी रिप्लाई गर्छ - अली सुस्त छ केटा के गर्ने -


हात खुट्टा चलाऊन टेम लाग्छ - फोटो मा पनि भयन्कर थियो नि - चार पाँच जनालाई बोकेरै हिड्या हो केरे 

Read Full Discussion Thread for this article