Posted by: crazy_love July 20, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

लौ! पुरे त क्या चिन्ने रहेछ सार्थकलाइ लास्टै हिरो रे। लास्ट चाहि होइन होला फस चाहि होला है पुरे।


लहरेको दिमाग त घुम्ने भइ हाल्यो नि। ब्रेन नैं टुइविस्ट छ तिम्रो अनि सबै कुरा टुइविस्ट का टुइविस्ट।


खुशी चा,


मैले छिट्टो छिट्टो तिमीले लेख भनेर लेखेको। तिमीलि पढ्यौ?


Stat,


अरबी भाषा खतरा गइरहेको जस्तो छ नि क्या हो? सिरियस नैं हुनु पर्ने गरी के के भएछ हामी पनि सुनु न त।


रिट्ठे,


कलम दौडिरहेको छ, मसी चाहि सकिन सकिन लाग्या जस्तो छ। प्रतिक्रियाको लागि धन्यबाद!


हर्के हन्त--- झन्डै पुरा नाम लेख्या मैले।


 हर्के,


तिमीले सोचेको र कथामा हुने Development मिल्छ कि मिल्दैन? हेरौं है त?


मिस सनिरा,


Thanks for the comment.

Read Full Discussion Thread for this article