Posted by: perfectionist July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
<<<दिनदैन आउने पेर्फेक्सनीस्ट को नाम पुरे भनेर थाहा नहुने तर सान्नानी को नाम चाँही उ नआउदा पनि थाहा हुने >>>

थाहा नभाको ढोंग गर्या नि, सन्नानीलाई चिन्ने पुरेलाई नचिन्ने नि हुन्छ होला त काइँ, ल यो मुकुन्डो पछाडिको अवतारी को हो पर्दा फास गरुम त आजै। चौबाटोमा जलाउन पर्छ यो मुकुन्डो आज त, एसो भन्दैमा हाम्रो चौतारीको पुरानो अवतारिलाई चाँही आम्-माफी हुन पर्छ है!
Read Full Discussion Thread for this article