Posted by: perfectionist July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
हैन, मुकुन्डो लाएर किन सास्ती दिनी भन्या नि, आफ्नै नामबाट आए त भै हाल्यो नि, कुरो गर्या नै छन नि सबैले हैन र? सान्नानीको मुकुन्डो त नहोला, सन्नानीले आँफैलाई तारेमाम त किन गर्ला र, यो कोइ कुह्यात मुकुन्डो जस्तो छ, ल न समातेर पाता कसेर थटाम क्या, आज त गथेमुग पनि हो, एस्ता मुकुन्डोहरु जलाउन पर्छ रे आज।

मुकुन्डे चोर् चौतारी छोड् ।

मुकुन्डे चोर् चौतारी छोड् ।

मुकुन्डे चोर् चौतारी छोड् ।

मुकुन्डे चोर् चौतारी छोड् ।

--- मुकुन्डो पीडित संघ ---


Read Full Discussion Thread for this article