Posted by: perfectionist July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
<<<

ओई घैटी तिमीले सान्नानी लाई कसरी चिन्यौ हँ

भेट त भा जस्तो लाग्दैन मलाई

तिमी आउँदा देखी सान्नानी आको छैन चौतारी मा
>>>

यो चाँही लहरेले कडा समात्यो है, एसैबाट थाहा भो नि यो मुकुन्डो हो भनेर, सान्नानी नआको जुग भै सक्यो, ल यो कस्को मुकुन्डो पत्ता लगाउँ त, पाटा कसेर थटाउनु पर्छ
Read Full Discussion Thread for this article