Posted by: ritthe July 20, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

साहु बुढाले सोमबार को दिन  ब्यान ब्यान मिटिङ राखेर बोर गरिहाले नि ! बल्ल सक्क्यो बा ! आफुलाई ह्या चौतारी हेर्न न पाएर सक सक भाईसक्या थियो !


अनी के हुँदैछ गाउले हो?


ठुल्दाइ लहरे पुरे बैरे सबै रथी माहारथी हरुलाई फेरी एक पटक जदौ !


ठुल्दाइ जगात भनेको के हो?


पुरे मेरो सप्तान्त त मिश्रित भयो ! शनिबार पाटी साटी थियो आईतवार चाँही घरै बसियो ! 

Read Full Discussion Thread for this article