Posted by: *~Spring~* July 20, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

>>>>दुईटै तरुनीहरुले उस्को कुरा ध्यान दिएर सुनेका थिए। म चै अचम्म मा परें। शिबदाईलाई पनि थाह नभाको कुरा आज बाङ्गेले उनीहरुलाई सुनायो।

"गफाडी बाङ्गे" मैले मुस्कुराउँदै मन मनै भनें।<<<<<<<


 


ahile chai milyo...lol........asina wala line ni dami cha.

Read Full Discussion Thread for this article