Posted by: Harka_Bahadur July 19, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

तेहित है बाउ छोरीको त्यो मौन सम्बाद साच्चिक्कै चिरा चिरा पार्ने रैछ ।


कथा सललल कोशी बगे झै बग्दै छ , छिट्टो अरु भाग पनि थपौ है , भाग ६ पुगी सकेछ ल ल सप्तकोसीमा लगेर टुङाउने होकी अझै बगाउने हो चाडै गरौ है ।


अर्को भागमा के हुने होला, मैले सोछेको जस्तो हुने होकी हैन ?


अर्को भागको ब्यग्र पर्खाइमा ।


उही हर्के ।

Read Full Discussion Thread for this article