Posted by: lamjung July 19, 2009
ग्रेटर नेपाल (मनोज पण्डित)
Login in to Rate this Post:     0       ?        

नेपाल "ग्रेटर  नै होला" भन्ने आश भएर होइन jhapaliketo and timer....., फोकटमा हेर्न पाईन्छ भने किन धोती फिलिम मात्रै हेर्ने, गोर्खे ठिटोले ग्रेटर नेपाल बनाएर हल्काफुल्का तहलका नै पिटेको छ, अस्ती ईण्डियन एम्बेस्सी मा ग्यापन पत्र दिन जाँदा ब्रोलाई पुलिसले लगेर थुन्यो रे.... त्यसैले के चाँही रहेछ त त्यो documentryमा भनेर हेर्न खोजेको।


 


लौ न कतै छ भने लिन्क पाउँ... हैन भने weekend सकिहाल्यो.... आ

Read Full Discussion Thread for this article