Posted by: serial July 17, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

हेर साइली मलाई दोष लाको -


म झगडा गराउन खोज्ने मान्छे रे -


बरु क्रेजी देखी डराएको भन न - क्या साइड चेन्ज गरेको के यो साइली ले


अझ त्यस्तो कुच्या अनुहार भा फतौरी लाई यू आर सो किउट रे - ल अब भयो त


जो डर गया सम्झो मर गया भनेको सुन्या छैन तिमीले

Read Full Discussion Thread for this article