Posted by: Harka_Bahadur July 17, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

मैले जिरा र मरिच पड्कार बनाको आलुको अचार खाए निक्कै मिठो भको थियो भनेर भन्न नमिल्नी है ।


हैन यो फतौरिलाई मिल्ने एक खाल्को उखान बनाउनु पर्ने भो, लौ लौ गाम्ले हो सहयोग गरौ त ।

Read Full Discussion Thread for this article