Posted by: crazy_love July 17, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

उखान त बल्ल पो राम्रो बनेको छ हर्के हन्तकालि।


म त मो मो नि खान्न काँचो मासु नि खान्न। मलाइ मनै पर्दैन।


मैले आज खसिको मासु, मुसुरोको दाल, गोल्वेडाको अचार र भात खाको। कस्तो मिठो भन्या जिब्रोमै झुन्डिने।


तिमिले के खायौ त हर्के पड्के?

Read Full Discussion Thread for this article