Posted by: Harka_Bahadur July 17, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

प्वाक्क क्रेजिको मुख्मा हान्नु जस्तो , रिठ्ठेले उखान बिगारेछ बज्जे ।


फेरी दात देखाउन आइछे एउटी , तिम्ले के खाएउ क्रेजी आज , मैले त मो मो कचेला खाइन नि तिम्लेनी खाइनौ है मो मो र कचेला ।

Read Full Discussion Thread for this article