Posted by: ritthe July 17, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

ओहो !


ठुल्दाइ तारेमाम ! फुलु अझै भागेन भन्या? सिस्नु पानी लाइदिनुस्न ! तर्सेरै भाग्छ् !


टिके लाई नमस्ते अरु लाई सोध्या छ भन्दिनु उही त हो नि हर्के लाई हेल्लो छ भन्दिनु !


बौचा के छ? तिम्रो मुकुन्डो त वल्ड फेमस भईसकेछ यार !


पुरे प्रणाम ! के छ ब्रो?



पुन्टे दाई को कपाल भको फोटो हेर्ने भये बाहिर अर्को धागो मा जानु है ! सुनौलो मौका नगुमाउनुस् ! आउनुस् आउनुस् पुन्टे दाई को कपाल सहित को फोटो हेर्नुस् ! १२ बर्ष मुनिका केटा केटी लाई टिकस लाग्ने छैन !

Read Full Discussion Thread for this article