Posted by: Harka_Bahadur July 17, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

ओ हो आज त फ्राइ डे , फ्राइ गर्ने दिन ।


तारेमाम लहरे, पुरे, रिठ्ठे , ठुल्दाइ अनी टिके मा ।


लहरे त रावण भन्दानी चर्को हुन लाग्यो , रावाणको दस वटा मुकुन्डो थियो इन्को त कती हो कती ।


पुरे मैले नि सुन्छु है , हिजो चै दिन भैंसी चराको हुनाले केही बोल्ने सक्ने स्थिथी थिएन तेही भर , crazyle तेत्रो गाली गर्दानी चुप लागेर बसेको नत्र मैले जानेको थिए बजिनिलाई ।


आज नि भैंसी चराउनु छ , राष्ट्रपतिको गाउको मान्छे परियो काम पनि भैंसी नै चराउने परेको छ , अच्म्म छ ।


बस्दै गर है गाम्ले हो ।

Read Full Discussion Thread for this article