Posted by: serial July 17, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
त्यो ****** भन्या के हो पुरे - कोड सोड बुझ्दिन खुलस्त पार्नु पर्‍यो

अब मैले झुकाको होइन पुरे - गाम्ले हरु आँफै झुक्या हो


मेरो हुँदै नभा मुकुन्डो लाई मेरै हो भनेर झुकिएछी मेरो के लाग्छ

मैले होइन भन्दा पनि नपत्याउने लाई म के नै गर्न सक्छु र

अनी पुरे तिम्रो चाँही टिउब लाईट सोच लौ जा


हिजो को चाँही सबै गीत सुने - सबै राम्रो थियो पुरे - दिल खुस भा थ्यो जे होस्

अब मेरो दिल भन्दा नि अरु कसैको भनौ न - अब मेरो दिल म सँग छैन कसैले लगिराछ अनी अर्काको दिल

लिएर बस्या छु - त्यही दिल खुस भो - क्या बात पुरे
Read Full Discussion Thread for this article