Posted by: perfectionist July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
थ्यांक यू क्रेजी, तिम्ले चाँही चिन्या रेछौ, तर मैले फिलिम नै खेल्या छैन, काँबाट मेरो गीतहरु राख्नु। ऐलेलाई नह्यान्सीहरुको गीत सुन्दै गर न है, म एक्छिनमा आएर राखुम्ला
Read Full Discussion Thread for this article