Posted by: crazy_love July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

तिनको थुतुनोमा आगो झोस्नु पर्ने, तिनका जिब्रोलाइ सिस्नुले पोल्नु  पर्ने, तिनलाइ यहि चौतारीको रुखमा झुन्ड्याएर काग धपाउन लाउनु पर्ने।


अर्काको नाम बिगार्ने तिनलाइ चियाले नि डामुन्, पानी पिउँदा नि बेस्सरी सर्कोस्।


पुरे, एउटा अलि ज्ञानी छ यो चौतारीमा।


ल, ल, पुरे चा, त्यो ह्यान्सी ह्यान्सी हिरोको गीत बजाउ त।

Read Full Discussion Thread for this article