Posted by: Himalaya178 July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        
रित्थे...कुम्ब कर्ण जस्तो गरेर सुत, यस्तै राइछ अमेरिका को जिन्दगी , अनी यो बैरे र क्रेजी के भाको कूकूर र बिरालो जस्तो, यस्सो हुन्छ नि गाट्थे मिलेर नबसेर, देख्यो कि एकले आर्कालाई झम्ती हाल्ने, लौ तेस्मा मेरो भन्नु केही छैन, भोली मलाई पनि झम्तिन्छौ कि?
Read Full Discussion Thread for this article