Posted by: crazy_love July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

सनिरा नक्कलिले आफ्नै टाउकोमा मेरो मेहेन्दि खनाइछ। अब अर्को चोटि त भेटुँ, खौँ नहानि कहा छोड्छु र।


मेरो मुख भन्दा बैरे बाङेको चाहि पेट प्लास्टर गर्ने बेला भाको छ। नत्र त जे पनि पेटभित्र नैं राखु भन्छ। रबर जस्तो तन्किएर पेट ठुलो भकुन्डो भैसक्यो।


के हाँसि राको एउटा चाहि?

Read Full Discussion Thread for this article