Posted by: crazy_love July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

कथा नि लेख्ने अनि एसो शट पनि प्राक्टिस गरुँ कि भनेर नि रिट्ठे। अनि के हसुर्यौ त आज?


सनिरा नक्कलिलाइ नि मैले ठिक पार्नु पर्‍यो? बढी जान्ने हुने हैन त्याँ। ल अब दिदीको कपालमा मेहेन्दी लाउदेउ बैनी।


टिकुली,


कपाल हाइलाइट गर्नको लागि अन्डाको पहेलो भाग २ कचौरा अनि सेतो भाग  १ गिलास चाहिन्छ। त्यसपछि कपाल्को बिचमा सिँुदो पारेर, दायाको ३ वटा केशमा पहेलो भाग लगाउने पहिला, त्यसपछि बाँयाको २ वटा भागमा सेतो भाग, पुरै कपालमा नसकिएसम्म त्यही step दोहोर्याउने। त्यसपछि रातभरी सुकाउने र भोलि बिहानै चियाको झोलले पखाल्ने। हाइलाइट दामी हुन्छ, ल, अब एक गिलास कफी लिएर आउ मलाइ। दुध बढी, चिनि कम, कफी १ चिया चम्चा है।


अर्को चोटि मुख कसरी चम्काउने भनेर सिकाउला।

Read Full Discussion Thread for this article