Posted by: ritthe July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

कस्को हानाहान पर्या हो? कस्को आँखामा नेचुरल आइश्याडो लाग्या हो?


>>>ठिकै छ रिट्ठे, तिमिलाइ बारुदमा राखेर उडाउनु पर्ला त्यसोभए। अर्काको नाम बिगार्ने होइन त्या!<<<


 


हरे मैले काँ बिगार्या हो त तिम्रो नाम ! मैले बीगार्ने भा' भे त्यस्तो राम्रो नाम 'फतौरी' राख्दिन्थे त? 


मैले त 'चोथाले'   'कुलंघार्नी' 'कालिमुन्टी' त्यस्तो त्यस्तो पो राख्दिन्थे त !  

Read Full Discussion Thread for this article