Posted by: crazy_love July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

सनिरा चम्कौली,


मैले आइश्याडो लाको छैन, यो त हिजो हानाहान पर्‍या थ्यो, त्यही भएर आँखामा निलो श्याडो लाएको जस्तै देखिन्छ।


तिमीलाइ मन पर्‍यो? तिमी पनि त्यस्तै गर न।


ए, म त खुशीको बच्चाको फोटो भनिरा, खुशी बच्चा बेलाको भन्या हो?


कान पनि के के सुन्छ के के?

Read Full Discussion Thread for this article