Posted by: crazy_love July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

खुशी, तिम्रो दाँतहरु पनि त्यस्तै हो? मुसाले खाको जस्तो!


बैरे बाङे, तिम्रो कलरको गोल पाइन्छ र याँ? कुरा बुझ्नु छैन त्यसै बिचमा प्वाक्क बोल्छ।


ठिकै छ रिट्ठे, तिमिलाइ बारुदमा राखेर उडाउनु पर्ला त्यसोभए। अर्काको नाम बिगार्ने होइन त्या!

Read Full Discussion Thread for this article