Posted by: ritthe July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

कस्तो ढोकेबाज भर निस्क्यो यो लहर कुमार त !


नयाँ चौतारी बनार नि २२-२३ पोस्ट पुराइसकेछ ! हामी सोझो साझो को नकाट्नु कुरा काटिसकेछन कसै कसैले ! हामीलाई कानो कान खबर छैन !


नयाँ चौतारीमा पुरानै स्टाईलको जदौ तथा तारेमाम सबैलाई !


>>>रिट्ठे दन्तकालि पनि कम छैन आजकाल। तिनका मुखमा पनि बारुद पड्काउनु पर्ने छ। <<<


बारुद पड्काउने त ठीक छ, तर मुख मा होइन क्या अरु ठाउँ मा पड्काउ बरु ! मुखै त छ जे छ मेरो रोजी रोटी !


फतौरी भनेर हर्के ले नाम राख्या हैन? कस्तो बदमाश रैछ यो हर्के त ! बिचरी त्यस्तो कम् बोल्ने क्रेजी लाई पनि फतौरी रे ! चिन्ता न लेउ क्रेजी हर्के लाई म सम्झाउछु नि अब देखी फतौरी नभन क्रेजी लाई भनेर ! 


हसुर्न गये है म ! २ मिनेट मा आउछु !

Read Full Discussion Thread for this article