Posted by: crazy_love July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

सनिरा,


कति राम्री देखिएकी आज! कपाल हाइलाइट गर्‍या हो। कस्तो सुहाएको?


अनि कुन ब्रान्डको आइलाइनर लाएको? म नि किन्नु पर्‍यो। भन न।


बैरे बाङे नि मुन्टिएछ। रियाको तस्बिर मुटुमा राखेर किन सनिराको फोटो हेर्नु पर्ने तिमिलाइ?

Read Full Discussion Thread for this article