Posted by: crazy_love July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

ओहो! आज त मिस सनिरा नि आउनु भएको रहेछ। नमस्ते गरे है? सन्चै?


खुशी, तिमीलाइ मैले का का देख्या जस्तो लाग्छ बाइ। हाम्रो माइक्रोबसमा सिटको लागि झगडा पर्‍या त होइन है? हेर्दा त तिमि चोथाली देखिदैनौ।


यो हर्के हन्तकालिलाइ त टाउकोमा ठ्याङ् ठ्याङ खौँ हान्न मन लाग्छ। तिम्रो त्यो  मलाइ फतौरी फतौरी भन्ने थुतुनोमा कुन दिन म नुन र ज्यानमारा खुर्सानी छर्किदिन्छु।


रिट्ठे दन्तकालि पनि कम छैन आजकाल। तिनका मुखमा पनि बारुद पड्काउनु पर्ने छ।


लहरे लठेब्रेलाइ पनि तारेमाम मेरो!

Read Full Discussion Thread for this article