Posted by: serial July 16, 2009
~ * चौतारी १५१ *~
Login in to Rate this Post:     0       ?        

साइली अहिले पोस्ट ३०० भन्दा बढी गर्न पैदाइन त्यही भएर नयाँ खोलेको हो


अनी यो चाँही पुरानो चौतारी को रिप्लाई


त्यही भन्या साइली - काम छैन यि गाउले हरुको अनी


तथानाम आरोप लगाएर बस्छ -


भन्ने लाई भन्न देउ साइली - भन्दै मा हुने भा त के के हुन्थ्यो हुन्थ्यो


चिन्ता नि लिनु पर्दैन - दुखी नि हुनु पर्दैन -

Read Full Discussion Thread for this article