Posted by: ritthe July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

पिया रे..... पिया रे......... पिया रे..... पिया रे.........


कुनी के जाती.......... मारो जिया रे .......



वेल्कम ब्याक पिया !


ओहो निम्ता पाये पछी मात्र आउने चौतारी मा? भएन नि यस्तो त !


तेइ पनि, धेरै पछी दर्शन पायियो ! खुशी लाग्यो !


अनी नयाँ नौलो कस्तो छ?


 

Read Full Discussion Thread for this article