Posted by: perfectionist July 15, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        
अँ क्रेजी, थुप्रो रइछन, तर अब कथा क्लियर भयो, मज्जाले बग्दैछ। सार्थकले आफ्नो फ्रस्त्रेसन निकालेको क्या मज्जाले देखायौ, अनी आभाको कती राम्ररी उनिहरुको बिहे बारे बुझायो, कती सही, कती सरल भाषामा! सार्है मन पर्‍यो। जय होस्
Read Full Discussion Thread for this article