Posted by: serial July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

बिषय: भूल सचाएको बारे


आज मात्रै चौतारी मा नयाँ मान्छे प्रवेश गरेको र सो को न्वारन गर्दा घैटी हुनु पर्ने मा घैटे हुन गएकोले निज को नाम सचाइएको छ। निज को


नाम आज को मिती र एही समय देखी घैटी घिमिरे रहन गएको जानकारी पनि गराइन्छ। धन्यवाद।



चौतारी न्वारन समिती
अध्यक्ष
लहरे कान्त लाकौल 

Read Full Discussion Thread for this article