Posted by: serial July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

खान त के खानु र - सुचना निकाल्न त पिसा तिरेर मात्र हुन्छ रिट्ठे सान


नियम कानुन भन्ने चिज नि हुन्छ नि - पालना त गर्नु पर्‍यो


अब रिट्ठे जस्तो बुजुर्क मान्छे ले पालना नगरेपछी अरु ले त गर्ने नै भएन


बरु त्यो कुच्या अनुहार चाँही किन देखा नि -

Read Full Discussion Thread for this article