Posted by: ritthe July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

हाजिर हुन आउने बारे पैतिस मिनेटे सुचना


यस
चौतारीका सक्रिय सदस्य तथा चौतारी मन्त्रिपरिषदका
प्रबक्ता श्री ७ बिर्ख बहादुर बोगटी बिगत केही दिन देखी चौतारीबाट गयल हुनु भएको पायिएकोले निजलाई यो सुचना प्राकाशित समयले पैतिस
मिनेट भित्र हाजिर हुन आउन सुचित गरिन्छ !
धन्यवाद !


-चौतारी मन्त्रिपरिशदको कार्यालय

Read Full Discussion Thread for this article