Posted by: ritthe July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

जदौ !


के छ औतारिहरु को खबर?


नयाँ औतारी टिक्टक लाई चौतारीमा स्वागत अभिवादन !


पुरे, लहरे तिमारु कती झगडा गर्छौ हँ? यसो ज्ञानी भएर बस्नु म जस्तो !


ठुल्दाइ तारेमाम !


क्रेजी नमस्ते ! किन हतार हौ?


बैरे लाई तारे ! सोम को ठीक छ हैनत?


अरु सबै कता लागे !


बिस्टे प्रभु ले सबै औतारिहरु लाई मिठो सम्झना सुनाइदिनु भन्या छ है !


अब यसो चारो टिप्न जानु पर्‍यो ! एक्छिन म फेरी आउछु है !

Read Full Discussion Thread for this article