Posted by: crazy_love July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

सबैलाइ नमस्ते!


पुरे, चाबी म सङ छैन, हिजो त्यो गीतान्जलीको ढोकाको ताल्चा नैं लागेको थिएन। कुन चाहिले चाबी हराएको जस्तो छ। गीतान्जलिको रेडिओ त्यतिकै छ। तिमिहरु बेला बेलामा चेक गर्नु है सामानहरु त्यतिकै छन्, हराउला नि!


ठुल्दाइको स्वास्थ्य शीघ्र लाभ होस् भन्ने कामना गर्दछु।


शुभदिन।

Read Full Discussion Thread for this article