Posted by: crazy_love July 15, 2009
सम्झौता
Login in to Rate this Post:     0       ?        

गौतम बी ज्यु,


प्रतिक्रियाको लागि धन्यबाद। कथा पढि नैं रहनु हुन्छ भन्ने आशामा फेरि स्वागत गर्दछु।


Perfectionist,


कथालाइ रोचक मानिदिनु भएकोमा धन्यबाद।


Stat,


नयाँ हालखबर के छ साथी?


सार्थकले लक्ष्मी नैं लक्ष्मीको बरदान पाएको जस्तो छ।


north pole,


Where have you been? Long time no see.


सन्चै? अनि परिवारलाइ कस्तो छ? साथीभाइहरुलाइ?


नक्कली केटि,


सार्थकको जिबनमा त सुनामी आउला जस्तो छ बाइ।


बैरेले कुरा चाहि दामि गर्‍यो। नागरिकता मात्र बनाउन पाए त है बैरे?


तिमि त्यो तरल पदार्थ खाएको बेलाको नि कथा लेख न बैरे।


शुभा सिस,


सन्चै हुनु हुन्छ? माया नमार्नु न बाइ, अनि मिस सिसलाइ पनि मैले धेरै धेरै मिस गरेको छु भनिदिनु है।


रिट्ठे,


e a t बाहेक रिट्ठे र हर्केले अरु केहि सम्झिनन्।
भाग- ३ पनि राखि सके नि।


खुशी,


म सामान्य मान्छे, कहाँको कथा भन्न आउनु। तर मलाइ पनि तिमिलाइ जुन प्यारा मन पर्‍यो, त्यहि नैं राम्रो लाग्यो। घरि घरि पढिरहुँ जस्तो है?


लहरे,


अफिसमै बसेर सपना देख्दो रहेछ। खप्परमा त लेखेरै आको रैछ।


फुर्सद मिल्नासाथ अर्को भाग लेख्ने बाचाको साथ नमस्ते!


 


 

Read Full Discussion Thread for this article