Posted by: perfectionist July 15, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        
चाबी क्रेजीचा सँग रइछ। अस्ती देखी गीतन्जली राम्ररी भा थेन, यो केटी के भा कि भन्या नि।

ल बुधवार भो, सब्बै लाई प्रणाम गरें। आज त बिहान बिहान थुतुनो किताब चलाइयो, क्या अल्छि लागिराछ। लौ तन्न फोटो होलान भनेर हेरेको त अल्बममा जम्मा ७ वटा फोटो राख्या रेछन, अल्छिका पोकाले। कस्लाई भनेको भन्ने चाँही, बुझ्नेले बुझी सके होलान केरे!

ल ठुल्दाइ, अझै निको हुनु भा छैन? ऐले के कस्तो छ, एस्सो खबर पठाउनु है!

जय नेपाल
Read Full Discussion Thread for this article