Posted by: perfectionist July 14, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        
एह लहरे कान्त लुरु लुरु लकौल, मेरो तिमी हेर्दा त त्यस्तो सुस्ते देखिन्नौ त, हेर्दा त आँ गर्दा अलन्कार बुझिनी देखिन्छौ, किन एस्तो सुस्ते भा? मैले मलाई ट्याग नगरेकोमा आपत्ति जना हो र, अरुकोमा नगरेकोले पो त, तर तिम्लाई के भनाइ भो र, तिमी सुसुले सुस्तेलाई सुनाउन पर्नी नि छैन नि, उस्को भलो चाहनेलाई त तथानाम भन्न सक्नीलाई के भन्नु।
Read Full Discussion Thread for this article