Posted by: ritthe July 14, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

जदौ चौतारी !


पुरे, लहरे, हर्के ठुल्दाइ, स्पोके सबैलाई यो सोझो रिट्ठे को जदौ, नमस्ते तथा तारेमाम !  


ठुल्दाइको फुलु चाडै भागोस् !
सुतेका औतारीहरु सबै जागोस !


आफ्नो काम सक्काइ आर्काको पनि गर्नु पर्या छ
चाइदो नचाइदो सबै काम थुपारेर मर्या छ !



Read Full Discussion Thread for this article