Posted by: aficionado July 14, 2009
पौडी खेल्दा पनी गर्भवती???
Login in to Rate this Post:     0       ?        

एकजना महिला आफ्नो छोरी पौडी खेलेको होटलको स्विमिङ पुलको कारण आफ्नी
छोरी गर्भवती भएको भन्दै त्यस होटल विरुद्द निवेदन दर्ता गरेकि छन।


Magdalena Kwiatkowska ले आफ्नी १३ वर्षकी छोरी होटलको स्विमिङ पुलमा
पौडी खेल्दा कुनै लोग्ने मान्छेको विर्य पानीमा छरिएर रहेको कारणले गर्दा
आफ्नी छोरी गर्भवती भएको भन्दै मुद्दा दर्ता गरेकि हुन। लोग्ने मानिसहरु
पनी पौडी खेल्ने गरेको त्यस स्विमिङ पुलमा पौडी खेल्दा आफ्नी छोरी गर्भवती
भएको उनको जिकिर छ।


विदा मनाउने क्रममा ईजिप्टको एक रिसोर्टमा बसेकि उनले आफ्नी छोरी कुनै
केटाहरु सँग त्यस्तो सम्बन्ध राख्ने खालकि नभएको कारणले त्यही पौडी खेल्दा
नै गर्भवती भएको उनी बताउँछिन।


अहिले उनकि १३ वर्षिय छोरी गर्भवती छन। त्यहाँको पर्यटक प्रहरीले उनले
दर्ता गरेको निवेदन पाएको र त्यस बारेमा छिटै छानबिन गर्ने जनाएको छ।

Read Full Discussion Thread for this article