Posted by: ritthe July 13, 2009
सफल जिन्दगी
Login in to Rate this Post:     0       ?        

मैले पनि सबै भाग पढ्न भ्याये ! प्रिन्ट गरेको ३९ पेज पुगेछ ! सबै भाग एकै चोटि पढ्दा झन मजा आउने रैछ !


बैरे त खलि रइछ यार ! बिचरी रियालाई त्यस्तो बिदी नि दु:ख दिनु हुन्थ्यो त ! जे होस् लास्ट मा त मन फर्केछ् !


त्यस्पछीको पनि प्रोग्रेसको बारेमा पनि लेख्नु पर्थ्यो कि त १-२ पाना अझै !


 

Read Full Discussion Thread for this article