Posted by: raj_lucky July 11, 2009
First time for Nepali People...surprise!
Login in to Rate this Post:     0       ?        


नेपाली
अनलाइन प्रयोगकर्तालाई पहिलो नेपाली टुलबार



  इन्टरनेट
ब्राउज गर्दा लिङ्क खोज्ने
झञ्झटबाट दिक्क भएका नेपाली
अनलाइन प्रयोगकर्तालाई राजेन्द्र
पौडेलले निकै सजिलो
टुलबार निर्माण गरिदिएका छन्
पौडेलको नयाँ
टुलबार डाउनलोड गरेपछि  फ्री सफ्टवेर,
फ्री antivirus, बच्चा हरु को
लागि कार्टून च्यानलस,
ईंग्लिश युनिकोड बाट नेपाली
टाईप , नेपाली टिभी सिरियल,
भारतीय सिरियल, सबै नेपाली
पत्रपत्रिका,  नेपाली
एफएम, डेटिङ वेवसाइट,
फ्री एमपी थ्री म्युजिक,
नेपाली मोडललगायत थुप्रै लिङ्कहरु
भेटिने
 छ ।  कुनै पनि
लिन्क खोज्ने
टाईप नगरि आफुलाई
चहिने साईट हरु
हेर्न सकिने  भएको ले
यो toolbar निकै उपयोगी
साबित् भएको
टुलबार हालसम्म
करिव चालिश  देशमा बस्ने हजारौं  नेपालीले
डाउनलोड गरिसकेको छन्
टुलबार डाउनलोड
गर्न  www.mystuti.ourtoolbar.com भित्र जानुपर्नेछ

Read Full Discussion Thread for this article