Posted by: Harka_Bahadur July 10, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

ए होत आज त फ्राइ डे पो हो है , लौ फ्राइ गरेको फोटो त हेर्नै पर्‍योनी गान्ठे , खान नपाएनी हेरेर भएनी चित्त बुजाउनु पर्ने दिन आज त , लौ लहरे टाश टाश , परेको म बेह्रौलानी ।


रिठ्ठे , के छ नयाँ नौलो खबर ? खै कुखुरो साध्ने हैन आज अनी च्याट्ट लार अलेक्जेन्डर किथ सँग आहा चिसो बिएर अनी तातो बूङूर कती मिठो है , धेरै भन्नु भन फेरी euti फतौरी छेनी हाम्रो गाउमा आउछे हन्तकाली भन्दै बजिनी ।

Read Full Discussion Thread for this article