Posted by: no_quiero July 9, 2009
Army man dies while trying to rescue boy: Some Hero
Login in to Rate this Post:     0       ?        
Nepal army are the real army. Can't be compared to that Bhatmara PLA.  Who do nothing but sit and reproduce, get money in the cantonement. 
Yet another Army man dies doing his duty. So the figure rise to two. 

उद्धारको क्रममा एक सैनिकको मृत्यु
बिहिवार, 09 जूलाई 2009 16:07 नागरिक



काठमाडौं,
असार २५ (नागरिक)- नेपाली सेनाको धनकुटास्थित गणका एक सिपाहीको बाटोमा
फसेको गाडीलाई उद्धार गर्ने क्रममा मृत्यु भएको छ। वसन्तपुर टुटेमा फसेको
विद्युत प्राधिकरणको गाडी निकाल्न जाँदा गाडीमा रहेको  विजुलीको खम्बा
अचानक खसी टाउकोमा लागेर सैनिक भाइराजा राईको मृत्यु भएको हो।
सैनिक
जनसम्पर्क निर्देशनालयका अनुसार बाटोमा फसेको देखी उक्त गाडीलाई निकाल्न
रिपुमर्दन गण सुरक्षा वेशबाट सैनिकहरु खटिएका थिए। सेनाले मानविय कार्यमा
दिवगंत भएका राईको आत्माको चिर शान्तिको कामना गरेको छ।
Read Full Discussion Thread for this article