Posted by: crazy_love July 9, 2009
~ * चौतारी १५० *~
Login in to Rate this Post:     0       ?        

खुशी, मोटो लट्ठी मात्र होइन, रुखै भाँचेर ल्याए हुन्छ।


भैगो भैगो खुशी, लहरे रुन थाल्यो अब देखि जिस्काउदिन भनेर।

बैरे, चाहि कहाँ लुकि सक्यो?

आजलाइ छोडिदेउ। अर्को चोटि नि यस्तै गर्यो भने चाहि खोलामा लगेर बगाउनु पर्छ।

Last edited: 09-Jul-09 04:18 PM
Read Full Discussion Thread for this article