Posted by: crazy_love July 9, 2009
Login in to Rate this Post:
0
?
रिट्ठेको बर्त, ३ माना सके?
लोकेको टाउकोमा कसले मादल ठोके?
साइलि बनेर साहिला किन आए?
चौतारीका औतारीहरु सबै कता लुके?
namaste, loke and sanira