Posted by: बैरे July 9, 2009
~ * चौतारी १४९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बिहीवारे बगलामुखिय जदौ ।


<<मौसम च्वाँक छ, शंखमुलतिर च्वाँक को पर्खाइ मा होला सब जना ।>>


ठुल्दाइ शंखमुलमा पनि मौसम जस्तै मौसमी पनि च्वाँक भएर आको थीइ, तर मोरी म सँग कुरा नै गर्न आएन


बङ्गला मुखी भन्दै अरु ठाँम को फोटो टास्न पाइएन लौ श्री श्री बङ्गला मुखी चौतारी मा दाइने होउन ।

Read Full Discussion Thread for this article